SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ७ अंकले बढ्यो, ७ अर्बको कारोबार

फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८२ दशमलव ९९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६० मा पुगेको छ ।