मुक्तिनाथ विकास बैङ्क र केजीएच ग्रुपबिच सम्झौता, ग्राहकलाई होटेलमा ३० प्रतिशतसम्म छुट
काठमाडौँ। मुक्तिनाथ विकास बैङ्क र केजीएच ग्रुप अफ होटेल एन्ड रिसोर्टबीच बैङ्कका ग्राहकलाई विभिन्न होटेल तथा रिसोर्टका सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
