रास्वपा दोलखाले गठन गर्यो जिल्ला सचिवालय, नौवटै पालिकामा संयोजक तोकियो
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सङ्गठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय गठन गरेको छ । पार्टी जिल्ला समन्वय समितिको बैठकले नौवटै स्थानीय तहका संयोजक, दुई विभाग र जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
