SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले आफू पदको लोभमा नभई शहीद परिवारको न्याय र देश सुधारका लागि संसद्मा आएको स्पष्ट पारिन्।