SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

एसियाली खेलकुदमा नेपाली महिला भलिबलको यात्रा समाप्त, १२औँ स्थानमा सीमित

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुङ्गीएको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान प्राप्त गरेको थियो ।