SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।