SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

बागमती प्रदेशकाे करार कर्मचारीको प्रोत्साहन भत्ता व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल

हेटौँडा । बागमती प्रदेश सरकारले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीले पाउने प्रोत्साहन भत्तामा देखिएको अन्योल समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।