SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

उद्योगमन्त्रीको पदभार ग्रहण, ग्यास आपूर्ति प्रतिबद्धता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले २०८३ भदौ २५ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा उनलाई सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले स्वागत गरेका थिए ।