शिक्षा, स्वास्थ्य, प्रविधि समितिको बैठक शुक्रबार बस्तै, बाढी प्रभावित क्षेत्रको छलफल
काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यही २०८३ साल भदौ २६ गते शुक्रबार बिहान १०:०० बजे बस्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
