विपद्को समयमा सम्पूर्ण देशवासीको साथ, सहयोग आवश्यक छ: अध्यक्ष दाहाल
सिरहा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
