SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ: राजदूत माओमिङ

काठमाडौं ।  नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताएका छन् ।