SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

एसियाली खेलकुदमा २११ टोली जाने, टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।