SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम विपद् परिषद्ले २ करोड उद्धार कोषमा पठाउने

धनगढी । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले भोटेकोशी बाढीपीडितका लागि रु दुई करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ ।