SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

आत्महत्याबारे मौन नरहौं, संवाद सुरु गरौं: मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन नरही संवाद सुरु गर्न तथा सङ्कटमा रहेका व्यक्तिलाई सुन्ने, बुझ्ने र सहयोग गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।