SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

बाढीले गोरखामा घर र पुल बगायो, विभिन्न सडक अवरुद्ध

काठमाण्डु – गोरखामा बाढी र पहिरोले घर र पुलमा क्षति भएको छ । पहिरोका कारण विभिन्न राजमार्ग पनि अवरुद्ध भएको छ । गोरखको चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी