SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी

काठमाण्डु – सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति भिडियो सामाग्री प्रसारण गर्ने काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी