SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

काठमाण्डु– सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी