SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०२:२९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको निर्देशनपछि पत्रकार विश्वमणि सुवेदी रिहा

काठमाण्डु- नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयबाट आएको निर्देशनपछि उनलाई प्रहरीले रिहा गरेको नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेलले जानकारी दिएका छन्। सुवेदीलाई शुक्रबार नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा आएका प्रहरीहरूले उनलाई पक्राउ गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी