SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

पत्रकार पक्राउप्रति कांग्रेसको गम्भीर आपत्ति, प्रदीप पौडेलले भने, ‘सरकार स्वयम् निरंकुशताको कठघरामा उभिन्छ’

काठमाण्डु- सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन्। कांग्रेस महामन्त्री प्रदीप पौडेल र नेता नैनसिंह महरले प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै सरकारको आलोचना गरेका हुन्। कांग्रेस महामन्त्री पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरेर पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी