SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

मध्यपूर्व युद्ध : कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

एजेन्सी– मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक प्रतिनिधिमण्डल शुक्रबार तेहरान आइपुगेको छ । टोलीले इरानी अधिकारीहरूसँग वार्ता गरिरहेको इरानी राष्ट्रिय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् । यसैबीच मध्यस्थकर्ताहरू संयुक्त राज्य अमेरिकासँग शान्ति वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी