SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’

काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु आपत्तिजनक भएको बताएकी छन्। शुक्रबार वक्तव्य जारी गर्दै उनले पत्रकारलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा प्रहरी कार्यालयमा बोलाएर केरकार र दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी