SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

समाचार कक्षमै प्रहरी परिचालन गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दियो : कांग्रेस

काठमाण्डु– नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गराई पत्रकारलाई पक्राउ तथा नियन्त्रणमा लिने घटनाप्रति आपत्ति जनाउँदै सरकारलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको छ। कांग्रेस सभापति गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार तथा सञ्चारमाध्यममाथि प्रहरी हस्तक्षेप लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको बताएका हुन्र ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी