SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता (नामावलीसहित)

काठमाण्डु – भोटेकोशी बाढीमा ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएको तथ्यांक पर्यटन विभागले सार्वजनिक गरेको छ । पर्यटन विभागले सोमबार बेपत्ता विदेशी पर्यटकको नामावली समेत सार्वजनिक गरेको छ । विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएका जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी