SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

ललितपुरमा १७ हजार ४०० ट्रामाडोल क्याप्सुलसहित २ जना पक्राउ

काठमाण्डु – ललितपुर महानगरपालिका–९ च्यासलबाट प्रहरीले १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले लागूऔषध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी