SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि राष्ट्र बैंकबाट १ करोड ३८ लाख सहयोग

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल राष्ट्र बैंकबाट १ करोड ३८ लाख सहयोग भएको छ । राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाखभन्दा बढी रकम राहत कोषमा जम्मा गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी