SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि बस्ने

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि मंगलबार बस्ने भएको छ । नेपाली कांग्रेसले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्नेछ । समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै बैठकसम्बन्धी जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी