SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ १०:२० AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा नेपाललाई जलवायु न्याय दिलाउन विश्व समुदायसँग अपिल

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको सबैभन्दा बढी सामना गरिरहेका नेपालजस्ता तेश्रो विश्वका मुलुकका लागि जिम्मेवारीपूर्वक कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई विश्वव्यापी तापपान वृद्धिसँग जोड्दै उनले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको आवाजलाई अन्तर्राष्ट्रिय तहबाट गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी