SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका कारण अलपत्र परेका ५७६ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ्ग नाकामा अलपत्र परेका ५७६ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ । उनीहरूलाई नेपाल–चीन सीमावर्ती कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको हो । चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाण्डुतर्फ पठाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी