SHARE
काठमाण्डुपाटी · शनिबार २० भौ २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘बी’ : बबक्याट प्रयोग गरी खोजी तीव्र, एक्स्काभेटरका लागि टनेल सफा गरियाे

काठमाण्डु– नेपाली सेनाले बाढीपहिरोलगायत विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत २ जना विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी