SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

अहिलेका ‘घण्टेहरू’ले पहिलेका ‘झोलेहरू’को बाटो फलो गर्दैछन् : भिक्टर पौडेल

काठमाण्डु – सामाजिक सञ्जालका अभियन्ता तथा रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकलाई लक्षित गर्दै अहिलेका ‘घण्टेहरू’ले पहिलेका ‘झोलेहरू’को बाटो फलो गरेको टिप्पणी गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी