SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

५२ हजार मानिसलाई पुग्ने राहत सामग्रीसहित कतारको विमान नेपाल आइपुग्यो

काठमाण्डु- भोटेकोसी बाढी प्रभावितका लागि अत्यावश्यक मानवीय सहायता सामग्री बोकेर कतारी सशस्त्र सेनाको विमान नेपाल आइपुगेको छ। कतार फन्ड फर डेभलपमेन्टले उपलब्ध गराएको राहत सामग्री बोकेको कतार इमीरी एयर फोर्सको जहाज सोमबार काठमाण्डु आइपुगेको हो । उक्त सामान बाढी प्रभावित क्षेत्रमा वितरण गरिने जनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी