SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शुक्रबार पोखरा हुँदै मुस्ताङ भ्रमणमा जाँदै छन् । शुक्रबार बिहान १० बजे पोखरा गएर त्यहाँबाट मुस्ताङका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बालेनका साथमा प्रमुख सल्लाहकार कुमार बेन समेत भ्रमणमा जाने जनाइएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक शाह मुस्ताङ जान लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी