SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

भरिन लाग्यो कुलेखानीको जलाशय, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाण्डु – लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी