SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

बारामा गोली लागेर एक जना युवक घाइते

काठमाण्डु – बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ । गोली लाग्दा एक युवक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय अजित पासवान छन् । शनिबार बिहान स्वास्थ्य चौकी उद्घाटनको तयारी भइरहेका बेला अर्को समूहले कार्यक्रम रोक्न खोजेपछि विवाद सुरु भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी