SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

दुई कर्मचारीलाई प्रहरी लगाएर प्रधानमन्त्री कार्यालय झिकाएको भोलिपल्ट ठेक्का रद्ध

काठमाण्डु – बिहीबार सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियाबारे प्रधानमन्त्री कार्यालयले चासो राखेको समाचारहरु आएका थिए । शुक्रबारसम्म आइपुग्दा त्यही आयोजनाको एउटा महत्त्वपूर्ण ठेक्का रद्द भएको सूचना सार्वजनिक भयो । प्रहरीले उपत्यकाबाहिर रहेका जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले खोजी गरेर काठमाडु ल्यायो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी