बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि
काठमाण्डु- रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को छैटौँ संस्करण सम्पन्न भएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १६ की बिनिता गुरुङले मुख्य उपाधि जितेकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
