SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

गृहजिल्लामा गृहमन्त्रीले भने : गोरखाले भाषण होइन, काम खोजेको छ

गोरखा– गृहमन्त्री सुधन गुरुङले गोरखाका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताएका हुन्। अन्तरक्रियामा सहभागीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको, पर्यटकीय सम्भावना हुँदाहुँदै पनि त्यसको प्रवर्द्धनमा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी