डोल्पामा ६ भारतीय पर्यटक अलपत्र
काठमाण्डु –लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा दुई महिलासहित ६ जना भारतीय पर्यटक अलपत्र परेका छन्। डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो तालतर्फ आउँदै गरेका उनीहरू शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुम्ला पास र वागला पास क्षेत्रमा अलपत्र परेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
