SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो

काठमाण्डु – इग्लिस प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । योसँगै टोटनहमअंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो । टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी