SHARE
काठमाण्डुपाटी · आइबार​ १६ कात्िक २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट अब खेत-खेतमा सिँचाइ

काठमाण्डु – राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी