SHARE
काठमाण्डुपाटी · शनिबार १५ कात्िक २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

पत्रकार पक्राउ प्रकरण : प्रहरी प्रवक्ताले प्रधानमन्त्री कार्यालयलाई दोष दिँदै पठाएको म्यासेज डिलिट गरे

काठमाण्डु – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सुरक्षा बिटमा कलम चलाउने पत्रकारहरूका लागि सूचना दिन बनाइएको ह्वाट्सएप समूहमा शुक्रबार मध्यराति पत्रकार पक्राउ र सादा पोसाकका प्रहरी सञ्चारगृह प्रवेश गरेको विषयमा स्पष्टीकरणसहितको सन्देश पठाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी