SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध (सूचीसहित)

काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी