SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

विद्यालय व्यवस्थापन समितिका सदस्य २ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाण्डु – कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई बिहीबार धनगढी उपमहानगरपालिका–१ स्थित डेरी पसलबाट पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी