SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

सहुलियत ऋण र अनुदान घट्यो, हाम्रा लागि चुनौतीपूर्ण चरण आउँदैछः अर्थमन्त्री वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय नेपालले अनुदान तथा सहुलियतपूर्ण ऋण कम पाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री वाग्लेले सहुलियतपूर्ण ऋण र अनुदानको श्रोत सुक्दै गएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी