SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

पासपोर्ट खरिद विषयमा प्रधानमन्त्री बालेनलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव

काठमाण्डु– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बोलाएर पासपोर्ट खरिद प्रकरणबारे छलफल गर्नुपर्ने विषय उठेको छ । एमाले सांसद् मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा समितिले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी