SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सरकारी कर्मचारी विदेश जाँदा पूर्व स्वीकृति अनिवार्य, फर्किएपछि अनुभव बाँड्नुपर्ने

काठमाडौं : सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कार्यान्वयनमा समेत कडा नीति अपनाएको हो।