SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

६ महिनाको हिसाब खै ?

सरकार गठन भएको ६ महिना बितिसकेको छ, तर जनताको अपेक्षा अनुसार सरकारको गति र मति देखिएको छैन । पुरानो राजनीतिक संस्कार बदल्ने, भ्रष्टाचारी माथि कारबाही गर्ने, महँगीबाट राहत दिने, सुशासनको अनुभूति गराउने, रोजगार सिर्जना गरेर युवा पलायन रोक्नेजस्ता धेरै वाचा गरेर सत्तामा पुगेको रास्वपा सरकारका कामकारबाहीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।