SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक

काठमाडौं: नयाँ पुस्ताको ग्यालेक्सी एआई क्षमता, ठूलो कार्यक्षेत्र र स्मार्ट ओनरसिप इकोसिस्टमसहित आएका यी उत्पादनहरूले नेपाली उपभोक्ताका लागि प्रिमियम स्मार्टफोन प्रयोगको नयाँ मानक तय गर्ने अपेक्षा गरिएको छ। सामसङको आठौँ पुस्ताको फोल्डेबल प्लेटफर्मले वर्षौँदेखिको डिजाइन, स्थायित्व, सहजता र सफ्टवेयर विकासको अनुभवलाई समेटेको छ।