हुम्लाबाट ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद
हुम्ला : हुम्लाको नाम्खा गाउँपालिका-२, नावलथाङस्थित क्षेत्रबाट ठूलो परिमाणमा अवैध प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरिएको छ।चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको उक्त मदिरा साउन २८ गते संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
