SHARE
अन्नपूर्ण · मङगलबार २४ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

ललितपुरका यी स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ। प्रशासनले एक सूचना जारी गर्दै आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी  सभा, जुलुस, धर्ना गर्न निषेध गरेको हो।